नेपाली दुताबास लण्डनले मनायो संविधान दिवस (फोटो फिचर)

लण्डन । नेपाली दुताबास लण्डनले नेपालको राष्ट्रिय दिवस एवं पाँचौं संविधान दिवस त्रिदिवसीय कार्यक्रमका साथ मनाएको छ । सो कार्यक्रमको पहिलो दिन शुक्रबार दुताबास र युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन गरिएको थियो । उक्त सम्मेलनमा नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, बेलायती संसदमा नेपालसम्बन्धी सर्वदलीय समूहका उपाध्यक्ष तथा … Continue reading नेपाली दुताबास लण्डनले मनायो संविधान दिवस (फोटो फिचर)